नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • १२ केजी अफिमसहित रुकुमबाट ६० वर्षीय सिंह पक्राउ

१२ केजी अफिमसहित रुकुमबाट ६० वर्षीय सिंह पक्राउ

  • Nirmala Karki
  • शनिबार, कार्तिक २२, २०७७
१२ केजी अफिमसहित रुकुमबाट ६० वर्षीय सिंह पक्राउ

जाजरकोट, २२ कात्तिकः लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समय अघि नलगाड कै तीन जना पक्राउ परेका थिए । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका