नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • लमजुङमा ट्याकसुट लगाएर पञ्चेबाजा बजाउँदै

लमजुङमा ट्याकसुट लगाएर पञ्चेबाजा बजाउँदै

  • Nirmala Karki
  • शनिबार, कार्तिक २२, २०७७
लमजुङमा ट्याकसुट लगाएर पञ्चेबाजा बजाउँदै

लमजुङ, २२ कात्तिक: लमजुङ बेँसीशहर नगरपालिका वडा नं ११ चिती तिलाहरमा चिती तिलार पञ्चेबाजा समूहले पञ्चेबाजा बजाउँदै । यहाँका समाजसेवी एवं स्थानीय शिव जोशीद्धारा उक्त समूहलाई १२ वटा ट्याकसुट सहयोग गरेपछि ट्याकसुट लगाएर पञ्चेबाजा बजाएका छन् । पछिल्लो समयमा यस्ता मौलिक पञ्चेबाजा गाउँघरमा समेत लोप हुन थालेको छ । तस्वीरः जनक श्रेष्ठ, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका