लमजुङ, २२ कात्तिक: लमजुङ बेँसीशहर नगरपालिका वडा नं ११ चिती तिलाहरमा चिती तिलार पञ्चेबाजा समूहले पञ्चेबाजा बजाउँदै । यहाँका समाजसेवी एवं स्थानीय शिव जोशीद्धारा उक्त समूहलाई १२ वटा ट्याकसुट सहयोग गरेपछि ट्याकसुट लगाएर पञ्चेबाजा बजाएका छन् । पछिल्लो समयमा यस्ता मौलिक पञ्चेबाजा गाउँघरमा समेत लोप हुन थालेको छ । तस्वीरः जनक श्रेष्ठ, रासस