नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • म्याग्दी पाउद्वारको शिरमा अवस्थित मनोरम खयरबराह ताल

म्याग्दी पाउद्वारको शिरमा अवस्थित मनोरम खयरबराह ताल

  • Nirmala Karki
  • शनिबार, कार्तिक २२, २०७७
म्याग्दी पाउद्वारको शिरमा अवस्थित मनोरम खयरबराह ताल

बेनी, २२ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल । समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर हिमालले घेरिएको छ । पर्यटकीय सम्भावनायुक्त यस तालमा जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुनेगर्छ । तस्बिरः कमल खत्री/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका