नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • नजिकिँदै गरेको महान् चाड तिहारको बेवास्ता गरी पुनः भारततर्फ युवा

नजिकिँदै गरेको महान् चाड तिहारको बेवास्ता गरी पुनः भारततर्फ युवा

  • Nirmala Karki
  • शनिबार, कार्तिक २२, २०७७
नजिकिँदै गरेको महान् चाड तिहारको बेवास्ता गरी पुनः भारततर्फ युवा

कैलाली, २२ कात्तिकः रोजगारीका लागि भारत जान सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट शुक्रबार धनगढीको बसपार्कमा टिकट काट्न आएका युवा । कोरोनाको सन्त्रासका कारण भारतबाट केही महिनाअघि मात्रै नेपाल आइपुगेका युवा यहाँ रोजगारीको अवसर नपाइएपछि नजिकिँदै गरेको महान् चाड तिहारको बेवास्ता गरी पुनः भारततर्फ जान थालेका हुन । तस्बिरः तिलकराज ओझा/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका