नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • दुबै मिर्गौला पीडित अब्दुललाई आर्थिक सहयोग

दुबै मिर्गौला पीडित अब्दुललाई आर्थिक सहयोग

  • Nirmala Karki
  • शनिबार, कार्तिक २२, २०७७
दुबै मिर्गौला पीडित अब्दुललाई आर्थिक सहयोग

तनहुँ, २२ कात्तिक । तनहुँको व्यासनगरपालिका–४ निवासी दुबै मिर्गौला पीडित अब्दुल गफारको उपचारको लागि तनहुँ समाज अष्ट्रेलियाबाट प्राप्त रु ४१ लाख ५०५ आर्थिक सहयोग गर्दै व्यासनगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ । प्रवक्ता श्रेष्ठले गफारकी पत्नी सायरा बुनु कोपिलालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । तस्बीरः सानेबहादुर नेपाली, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका