नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • स्वास्थ्य सुधार नआएपछि कानूनमन्त्री शाहलाई थप उपचारका लागि काठमाडौँ लगियो

स्वास्थ्य सुधार नआएपछि कानूनमन्त्री शाहलाई थप उपचारका लागि काठमाडौँ लगियो

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक २१, २०७७
स्वास्थ्य सुधार नआएपछि कानूनमन्त्री शाहलाई थप उपचारका लागि काठमाडौँ लगियो

गोदावरी, २१ कात्तिक । स्वास्थ्य अवस्थामा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

यही कातिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालबाट थप उपचारका लागि आज सिम्रिक एयरमार्फत काठमाडौँ लगिएको उनका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका