काठमाडौं । मुलुकभरमा शुक्रबार थप २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
स्वास्थ्य मन्त्रायका अनुसार आज मात्रै थप ४५ सय जनाले कोरोनालाई जितेका छन् ।
Your email address will not be published. Required fields are marked *