नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • मुलुकभर थप २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

मुलुकभर थप २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक २१, २०७७
मुलुकभर थप २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मुलुकभरमा शुक्रबार थप २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रायका अनुसार आज मात्रै थप ४५ सय जनाले कोरोनालाई जितेका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका