दाँतको सुरक्षा कसरी गर्ने भन्ने विषयलाइ धेरैलाइ सताउने गर्छ ? शरिरका अन्य अंग जस्तै दाँत पनि उत्तिकै महत्वपूर्ण अंग हो । मुखको स्वास्थ्यमा ध्यान पुर्याउने हो भने सम्पूर्ण शरिर स्वस्थ रहन्छ । गुलियो खानेकुरा, चकलेट र बजारमा पाइने रेडिमेड खाने कुरा लगायतले सानै उमेरमा दाँत बिग्रने सम्भावना रहन्छ ।
त्यसैले आज हामी तपाईलाई वरिष्ठ दन्तरोग विशेषज्ञ डा. मुक्तिनाथ रौनियारसँग दाँतको सुरक्षा र हेरचाह कसरी गर्ने ? भन्ने विषयमा गहन र महत्वपूर्ण कुरा लिएर आएका छौँ । आशा छ तपाईलाई अवश्य मन पर्ने नै छ ।