नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • दाँतको सुरक्षा र हेरचाह कसरी गर्ने ? डाक्टर यसो भन्नु हुन्छ…

दाँतको सुरक्षा र हेरचाह कसरी गर्ने ? डाक्टर यसो भन्नु हुन्छ…

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक २१, २०७७
दाँतको सुरक्षा र हेरचाह कसरी गर्ने ? डाक्टर यसो भन्नु हुन्छ…

दाँतको सुरक्षा कसरी गर्ने भन्ने विषयलाइ धेरैलाइ सताउने गर्छ ? शरिरका अन्य अंग जस्तै दाँत पनि उत्तिकै महत्वपूर्ण अंग हो । मुखको स्वास्थ्यमा ध्यान पुर्याउने हो भने सम्पूर्ण शरिर स्वस्थ रहन्छ । गुलियो खानेकुरा, चकलेट र बजारमा पाइने रेडिमेड खाने कुरा लगायतले सानै उमेरमा दाँत बिग्रने सम्भावना रहन्छ ।

त्यसैले आज हामी तपाईलाई वरिष्ठ दन्तरोग विशेषज्ञ डा. मुक्तिनाथ रौनियारसँग दाँतको सुरक्षा र हेरचाह कसरी गर्ने ? भन्ने विषयमा गहन र महत्वपूर्ण कुरा लिएर आएका छौँ । आशा छ तपाईलाई अवश्य मन पर्ने नै छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका