नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • पुजा र आकाशका फ्यानहरु रुदै मिडियामा ? फ्यानहरुले भने यस्तो (भिडियो)

पुजा र आकाशका फ्यानहरु रुदै मिडियामा ? फ्यानहरुले भने यस्तो (भिडियो)

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक २१, २०७७
पुजा र आकाशका फ्यानहरु रुदै मिडियामा ? फ्यानहरुले भने यस्तो (भिडियो)

नायक आकाश श्रेष्ठको जन्मदिन पारेर उनको फ्यानले जन्मदिन धुमधामका साथ मनाएका छन् । पूआ फ्यान क्लवले आकाशको जन्मदिन मनाएका छन् ।आकाशको जन्मदिनमा उक्त क्लवले क्यान्सर पिडित सियोनालाई एक लाख १७ हजार सहयोग समेत गरेका छन् ।

सियोनालाई सहयोग गरेका फ्यानले आज फेरी बेवारीसे ला,स ब्यबस्थापनामा कार्यरत पवित्रा लामाको हातमा २५ हजार सहयोग गरेका हुन् । उनिहरु पूजा आकशको फ्यान ग्रुपबाट अझै यस्तो सहयोग आगामीदिनमा पनि गर्ने बताएका छन् । उनिहरु पूजा आकशको लागि जे पनि गर्न तयार भएको बताउछन् । भिडियो हेर्नुस् :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका