नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • नरमानको ‘सागर बिचमा’ मा भीमा र सुमन (भिडियो)

नरमानको ‘सागर बिचमा’ मा भीमा र सुमन (भिडियो)

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक २१, २०७७
नरमानको ‘सागर बिचमा’ मा भीमा र सुमन (भिडियो)

काठमाडौं । युवा निर्देशक नरमान राईको निर्देशनमा ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन्। गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्। रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्। नरमान राईको कन्सेप्ट , कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। यस गीतको गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनहुन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका