नेपाली खोज
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • नवगायक आयुष अर्यालको ‘तिम्रो मायाले’ गीत सार्वजनिक (भिडियो)

नवगायक आयुष अर्यालको ‘तिम्रो मायाले’ गीत सार्वजनिक (भिडियो)

  • Nirmala Karki
  • बिहिबार, कार्तिक २०, २०७७

नवगायक आयुष अर्याल ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका छन । राहुल प्रधानको शब्द तथा संगीत रहेको गीतको लिरिकल भिडियोलाइ गायक आयुषले आफ्नै युट्युब मार्फत केहि दिन पहिला सार्वजनिक गरेका थिए जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।

अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका गायक अर्यालले कोरोन कहर बीच पनि धेरै मेहनत गरिएकोले गीतलाई सुनेर, हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक ,स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका