नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • चाउरी परेको छालाका लागि अति उत्तम मानिन्छ भुइकटर, यस्ता छन् यसका गुणै गुण

चाउरी परेको छालाका लागि अति उत्तम मानिन्छ भुइकटर, यस्ता छन् यसका गुणै गुण

  • Nirmala Karki
  • बुधबार, कार्तिक १९, २०७७
चाउरी परेको छालाका लागि अति उत्तम मानिन्छ भुइकटर, यस्ता छन् यसका गुणै गुण

काठमाडौ । भुइकटहर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो सबैभन्दा सर्वोत्तम फल हो । कटहर प्राय जसो गर्मी मौसममा पाइन्छ ।

यसलाई विभिन्न् तरिकाले खान सकिन्छ । यसको स्वाद हल्का अमिलो र गुलियो हुन्छ । यसलाई गर्मी अनी चिसो दुबै हुँदा विभिन्न तरिकाले औषधिको रुपमा पनि सेवन गर्ने गरिन्छ ।

समा रोगसंग लड्न सक्ने भिटामिन अत्याधिक हुने भएकाले यसलाई प्रतिरोधात्मक औषधिको रुपमा पनि लिने गरिन्छ ।भुईकटहरर यसको तत्वहरुमा स्वास्थ्यलाई हुने फाइदाहरु जोडिएको छ ।

यसले डाइजेसन , प्रतिरक्षाको वृद्धि र सरजरीबाट चाँडै रिकभरी लगाएतका थुप्रै कार्यमा सहयोग मिल्छ । यसको सेवन गरेमा स्वास्थ्यको लागि धेरै फाइदा छ । शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्ने अचुक शक्ति लुकेको हुन्छ । यो फल सेवन गर्नाले चाउरी परेको छाला लगायत छाला जन्य अनेकौ समस्याहरुबाट सहजै छुटकारा पाउन सकिन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका