यस धर्तिमा हरेक मानिस फरक हुन्छन् । यी ५५ बर्षीय बुढी आमा पनि फरक र अच्चमकी छिन्, उनको अन्य नाम भए पनि रितु श्री नाम उनलाई असाध्यै मनपर्छ ।
श्रीमानले अर्को बिहे गरे एक छोरा छन् बिदेशदमा हरेक महिना ५० हजार दाम पठाउछन् । उनलाई एक्लो बढो गज्जब लाग्छ । उनै आमा सँग गरिएको भिडियो बिशेष कुराकानि एकपटक हेर्नुहोला ।