नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • ‘बाहुबली’ निर्देशकको ‘आरआरआर’ चलचित्र पर्यो बिबा’दमा, रिलिज गरे आगो लगाईदिने चेता’वनी (भिडियो सहित)

‘बाहुबली’ निर्देशकको ‘आरआरआर’ चलचित्र पर्यो बिबा’दमा, रिलिज गरे आगो लगाईदिने चेता’वनी (भिडियो सहित)

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक १८, २०७७
‘बाहुबली’ निर्देशकको ‘आरआरआर’ चलचित्र पर्यो बिबा’दमा, रिलिज गरे आगो लगाईदिने चेता’वनी (भिडियो सहित)

बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ चर्चामा छ । छायांकन नसकिदै प्रतिक्षामा रहेको यो चलचित्र विवादमा घेरामा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई ध’म्की दिएका छन् ।

चलचित्रका मुख्य नायक जुनियर एनटीआरको लुक्स केही दिन अगाडि सार्वजनिक गरिएको थियो । चलचित्रमा एनटीआरले कोमराम भीमको भूमिका निर्वाहा गरेका छन् । के कारण पर्यो त ‘आरआरआर’ वि’वादमा ? रिलिज गरे आगो लगाउने चे’तावनी किन दिए ? तल भिडियोमा हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका