नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • प्रचण्डकै कारण पार्टीमा समस्या आएको ईश्वर पोखरेलको भनाई, नेकपामा अब के होला ?

प्रचण्डकै कारण पार्टीमा समस्या आएको ईश्वर पोखरेलको भनाई, नेकपामा अब के होला ?

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक १८, २०७७
प्रचण्डकै कारण पार्टीमा समस्या आएको ईश्वर पोखरेलको भनाई, नेकपामा अब के होला ?

काठमाडौं । नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलको भनाइ छ ।

उपप्रधानमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण पार्टी समस्यामा परेको धारणा राखे ।प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झन् झन् बल्झिने पोखरेलको टिप्पणी छ ।

अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । हेर्नुहोस कार्तिक १८ गतेका मुख्य समाचार :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका