नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • आफ्नै छोराले लिए आमाको ज्यान, कारण यस्तो छ !

आफ्नै छोराले लिए आमाको ज्यान, कारण यस्तो छ !

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक १८, २०७७
आफ्नै छोराले लिए आमाको ज्यान, कारण यस्तो छ !

लहान बो-क्सी भन्दै छोराले कु-टपि-ट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कु-टाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कु-टपि-टबाट घाँटीमा ग-म्भीर चो-ट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बोक्सीको आरो-पमा कु-टपि-ट गरी आमाको हत्या गरेका आ-रोपी रामअवतारलाई प-क्राउ गरिएको र उनीमाथि कानूनी का-रवाही अघि बढाइएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका