नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • सिक्स प्याक बनाएसँगै यी ६ बर्षका बालकको विश्वभर चर्चा

सिक्स प्याक बनाएसँगै यी ६ बर्षका बालकको विश्वभर चर्चा

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक १८, २०७७
सिक्स प्याक बनाएसँगै यी ६ बर्षका बालकको विश्वभर चर्चा

एजेन्सी । ईरानको बाबोल शहरका ६ वर्षका एक बालक अहिले सामाजिक संजालमा भाइरल बनेका छन् । आरत होसैनी नाम गरेका बालक बहुप्रतिभाषाली छन् ।

९ महिनाको उमेरमा नै जिमनास्टिक थालेका आरतले दुई बर्षको उमेरसम्म आइपुग्दा नै अन्तराष्ट्रिय चर्चा कमाएपछि उनी लगातार भाइरल बनिरहेका छन् ।

सन् २०१३ सेटेक्बर ३० मा जन्मिएका उनले ६ बर्षकै उमेरमा सिक्स प्याक बनाएसँगै यी बालकको चर्चा विश्वभर छ । आरत होसैनीको इन्स्टाग्राममा उनको ४२ लाख भन्दा बढि फलोअर्स छन् ।

यति मात्र होइन उनको एक पोष्टमा लाखौ लाइक आउने गरेको ईरानका समाचार एजेन्सीहरुले जनाएका छन् । उनले लिभरपुल एकेडमीमा स्पोर्ट्स ट्रेनिग लिइरहेका छन् । आरतको चर्चा र उपलब्धिका पछाडी उनका बाबुको मुख्य हात रहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका