नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • भालेको आ’क्रमणबाट एक प्रहरीको मृत्यु, कसरी यस्तो भयो? भिडियोमा हेर्नुहोला

भालेको आ’क्रमणबाट एक प्रहरीको मृत्यु, कसरी यस्तो भयो? भिडियोमा हेर्नुहोला

  • Nirmala Karki
  • सोमवार, कार्तिक १७, २०७७

फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आ’क्रमणबाट मारिएका छन् । भाले जुधाइ रोक्न खोजेका लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भि’डन्तका लागि भालेको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तुले लागेको हो ।

भालेलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको प्रहरीले बताएको छ । उनलाई तरुन्तै प्रान्तीय अस्पतालमा लगिए पनि उच्च र’क्तश्राव भएका कारण मृत्यु भएको थियो । फिलिपिन्समा ‘टुपाडा’ भनेर चिनिने भाले जुधाइ खेल लामो समयदेखि खेलाउँदै आएको छ । तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका