मानिसले यौ-न क्षमता बढाउन विभिन्न खाले उपाय अपनाउछन् । हामीले यहाँ त्यस्ता केही खानेकुराको सूचि प्रस्तुत गरेका छौँ जो मानिसमा कामवासना बढाउन कामयावी हुन्छन् –
– वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौ-न क्षमतामा वृद्धि गर्छ ।
– केरामा भिटामिन ए, बि, सी, पोटासियम, लगायतका तत्व प्रसस्त मात्रामा पाइन्छ । भिटामिन बी र पोटासियम सरीरमा से-क्स हर्मोनको उत्पादन बढाउन सहयोगी हुन्छन् ।
– तराइका थारु आदिवासीले खाने घुँघीको सेवनले मानिसमा यौ-नक्षमता बढाउन निकै सहयोग गर्छ । घुँघीमात्र नभएर अन्य सी फूडको सेवनले पनि मानिसमा यौ-नक्षमतामा वृद्धि गर्छ ।
– लसुनको नियमित सेवनले कामवासनामा वृद्धि गर्छ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्छ ।
– कुरिलो निकै पौष्टिक तरकारी त हो नै यसले मानिसमा यौ-न क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ । यसरी सरीरमा रक्तसंचार सन्तुलित गराउँछ ।
– चकलेटको भोजनले पनि मानिसमा यौ-न क्षमतामा वृद्धि गर्न सहयोग पूराउँछ । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले सरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा पनि सहयोगी हुन्छ ।
– तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौ-नक्षमतामा वृद्धि हुन्छ ।
– खुर्सानीको सेवनले पनि मानिसमा कामवासना वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा भूमिका खेल्छ ।