नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • कुन खानेकुराले यौ-न शक्ति बढाउछ – जानी राखौँ

कुन खानेकुराले यौ-न शक्ति बढाउछ – जानी राखौँ

  • Nirmala Karki
  • सोमवार, कार्तिक १७, २०७७
कुन खानेकुराले यौ-न शक्ति बढाउछ – जानी राखौँ

मानिसले यौ-न क्षमता बढाउन विभिन्न खाले उपाय अपनाउछन् । हामीले यहाँ त्यस्ता केही खानेकुराको सूचि प्रस्तुत गरेका छौँ जो मानिसमा कामवासना बढाउन कामयावी हुन्छन् –

– वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौ-न क्षमतामा वृद्धि गर्छ ।

– केरामा भिटामिन ए, बि, सी, पोटासियम, लगायतका तत्व प्रसस्त मात्रामा पाइन्छ । भिटामिन बी र पोटासियम सरीरमा से-क्स हर्मोनको उत्पादन बढाउन सहयोगी हुन्छन् ।

– तराइका थारु आदिवासीले खाने घुँघीको सेवनले मानिसमा यौ-नक्षमता बढाउन निकै सहयोग गर्छ । घुँघीमात्र नभएर अन्य सी फूडको सेवनले पनि मानिसमा यौ-नक्षमतामा वृद्धि गर्छ ।

– लसुनको नियमित सेवनले कामवासनामा वृद्धि गर्छ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्छ ।

– कुरिलो निकै पौष्टिक तरकारी त हो नै यसले मानिसमा यौ-न क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ । यसरी सरीरमा रक्तसंचार सन्तुलित गराउँछ ।

– चकलेटको भोजनले पनि मानिसमा यौ-न क्षमतामा वृद्धि गर्न सहयोग पूराउँछ । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले सरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा पनि सहयोगी हुन्छ ।

– तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौ-नक्षमतामा वृद्धि हुन्छ ।

– खुर्सानीको सेवनले पनि मानिसमा कामवासना वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा भूमिका खेल्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका