नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • १२ वर्ष अघिको एउटा प्रेमको दुखद अन्त्य

१२ वर्ष अघिको एउटा प्रेमको दुखद अन्त्य

  • Nirmala Karki
  • सोमवार, कार्तिक १७, २०७७
१२ वर्ष अघिको एउटा प्रेमको दुखद अन्त्य

काठमाडौ । कु*टपिट गरी आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको ह*त्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले हत्याको जाहेरी आएपछि नागालाई प-क्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

१२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कु-ट-पिट गर्ने गरेको र पछिल्लो समय पनि कु-टपि-टबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ । यही असोज १८ गते बिहानै निरु रुदै माइती आएर लोग्नेले पटकपटक कु-ट-पिट गरेको र रातभरी पनि कुटेर सहनै नसक्ने भइयो, पु’लिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताउछन् ।

सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा उ’जुरी दिएपछि रोशनलाई बोलाएर छलफल गर्दा अब मिलेर बस्ने भनेर सहमतिपछि पाँच दिनको तारेखमा घर पठाएको उनले बताए । प्रहरी उपरीक्षक थापाले तारेखमा छाडे पनि नागा तारेक लिन नआएको र एकै पटक निरुको ह* त्या भएको जाहेरी आएपछि पक्राउ गरी अनुसन्धान शुरु गरेको जानकारी दिए ।

असोज १९ जिल्ला प्रशासनबाट खुशी नै भएर पतिको घर गएकी निरुले कार्तिक १२ गते बिहान ६ बजे थिमिस्थित मध्यपुर अस्पतालमा अत्यधिक कसटपिटपछिको उपचारका क्रममा नि’धन भएको प्रहरीले जनाएको छ । निरुको ११ वर्षकी छोरी र ५ वर्षका छोरा रहेका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका