नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • केपी शर्मा ओलीले पार्टी फुटाउन आफुलाई प्रस्ताव गरेको प्रचण्डको भनाई, अब के हुन्छ ?

केपी शर्मा ओलीले पार्टी फुटाउन आफुलाई प्रस्ताव गरेको प्रचण्डको भनाई, अब के हुन्छ ?

  • Nirmala Karki
  • सोमवार, कार्तिक १७, २०७७
केपी शर्मा ओलीले पार्टी फुटाउन आफुलाई प्रस्ताव गरेको प्रचण्डको भनाई, अब के हुन्छ ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताउनुभएको छ । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नुभएको हो । बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताउनुभएको हो ।

भेलामा सहभागी एक सदस्यका अनुसार ओलीले पार्टी अलग–अलग तरिकाले अघि बढाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको बिफ्रिङ भएको छ । उहाँका अनुसार ओलीले सँगैसँगै अघि बढ्न नसक्ने भए छुट्टाछुट्टै पार्टी चलाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको हो । हेर्नुहोस कार्तिक १७ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका