नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • २ हात जोड्दै कुमार राईलाइ किन भेट्न आइन यी युवती ? कुमार राइले गरे सबैसंग यस्तो अनुरोध (भिडियो सहित)

२ हात जोड्दै कुमार राईलाइ किन भेट्न आइन यी युवती ? कुमार राइले गरे सबैसंग यस्तो अनुरोध (भिडियो सहित)

  • Nirmala Karki
  • आइतवार, कार्तिक १६, २०७७

झापा । केहि समय आगाडी झापाको दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खुवाउने कुमार राइ सामाजीक सेवामा तिब्र गतिमा लागेका छन् ।उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए ।इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको थियो ।

सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ । हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् । कोरना भाइरसका कारण नेपालमा अहिले दिनरात मेहेनत गरेर खाने नेपालीलाई अठ्यारो अवस्था सिर्जना भएको छ। कुमार राइलाइ २ हात जोड्दै क्रिस्टिना छेत्री नाम गरेकी युवती किन मिडियामा आइन ? तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका