नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • बबी देओलको वेब सिरीज ‘आश्रम २’ को ट्रेलर सार्वजनिक

बबी देओलको वेब सिरीज ‘आश्रम २’ को ट्रेलर सार्वजनिक

  • Nirmala Karki
  • शनिबार, कार्तिक १५, २०७७
बबी देओलको वेब सिरीज ‘आश्रम २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बबी देओलको चलचित्र वेब सिरीज ‘आश्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरमा अभिनेता बबी देओल अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् ।

प्रकाश झा को निर्देशन रहेको चलचित्र आश्रम २ को ट्रेलर सार्वजनिक भएको केहि घण्टामै धेरैले रुचाएका छन् । ११ नोवेम्बरमा प्रदर्शनमा आउने तयारी रहेको यस चलचित्रमा अदिति पोहनकर, चन्दन राय सान्याल, दर्शन कुमार को अभिनय रहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका