नेपाली खोज
मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • नेपालमा आज थप २५ सय ८ जना कोरोना संक्रमित थपिए, २२ सय ६४ निको भए

नेपालमा आज थप २५ सय ८ जना कोरोना संक्रमित थपिए, २२ सय ६४ निको भए

  • Nirmala Karki
  • शनिबार, कार्तिक १५, २०७७
नेपालमा आज थप २५ सय ८ जना कोरोना संक्रमित थपिए, २२ सय ६४ निको भए

काठमाडौं – नेपालमा शनिबार थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित देशभर १ लाख ७० हजार ७४३ जनामा संक्रमणको पुष्टि भएको छ ।

शनिबारसम्मको तथ्यांकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८५८४रहेको छ । त्यस्तै आज थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका