नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • साउथ नायिका काजोल अग्रवालको प्रेमी गौतमसँग भयो विबाह

साउथ नायिका काजोल अग्रवालको प्रेमी गौतमसँग भयो विबाह

  • Nirmala Karki
  • शनिबार, कार्तिक १५, २०७७
साउथ नायिका काजोल अग्रवालको प्रेमी गौतमसँग भयो विबाह

काठमाडौँ । सिंघम नायिका काजोल अग्रवालको सुन्दरताको धेरै वर्षदेखितारिफ भइरहेको । साउथ फिल्ममा कमाल गरेर सबैको मन जितेकी यि सुन्दरीलाई कैयौँ ह्याण्डसमहरुले आफ्नो दिनलकी राजकुमारी बनाउने प्रयास गरे । तर काजोलले भने आफ्ना प्रेमी तथा ब्यबसायी गौतम किचलुसँग कोरोना महामारीकैबिचमा विबाह गरेकी छिन् ।

भारतीय मिडियाले काजोलले आफ्ना प्रेमीसँगको प्रेमलाई पूर्णता दिएको उल्लेख गरेका छन् । काजोल र उनका प्रेमी तथा ब्यबसायी गौतम किचलुले एक होटलमा भव्य तरिकाले लगनगाँठो कसेका दृश्यहरु भाइरल बनिरहेका छन् ।

सो अवसरमा निकै कम आफन्त र साथीभाईकोबिचमा विबाह सम्पन्न गरिएको काजोल र गौतमले उल्लेख गरेका छन् । आँफुहरु दुवै जना लामो समयदेखि प्रेममा रहेको भएता पनि परिवारको सल्लाह र मनजुरीमा नै विबाह गर्ने निर्णयमा पुगेको पनि गौतमले रहस्य खोले ।

दुलहीको पहिरनमा काजोल निकै राम्री देखिएकी छिन् । उनले विबाहमा रातो रंगको लेहेंगा लगाएकी थिइन् । लेहेंगामाथी उनले लगाएको ह्याभी गहनाको चर्चा भएको छ । काजोलका पति गौतम सेतो सेरवानीमा निकै ह्इाण्डसम देखिएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका