नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • ‘सौन्दर्य से’क्सको अर्को परिभाषा हो: दीपिका पादुकोण

‘सौन्दर्य से’क्सको अर्को परिभाषा हो: दीपिका पादुकोण

  • Nirmala Karki
  • शनिबार, कार्तिक १५, २०७७
‘सौन्दर्य से’क्सको अर्को परिभाषा हो: दीपिका पादुकोण

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई लण्डनको एक अनलाई पोटलले एशियाकै सुन्दरी महिलाको रुपमा घोषण गरेको छ । तर दीपिकाको भनाइ अनुसार उनको फिल्म ‘छपाक’ ले सौन्र्दयको परिभाष फेरी गर्नेछ ।

सौन्दर्यको विषयमा कुरा गर्दै दीपिकाले भनिन् –‘मलाई यो बिडम्बना लाग्छ अहिले यस्तो समय आएको छ की छपाक जस्तो फिल्म रिलिजको तयारीमा छ । यो भन्दा राम्रो समय अरु हुदैन । किन भने हामीले सौन्दर्य र सेक्सको फेरी अर्को परिभाषा दिन आवाश्यक छ । ’

दीपिकाको फिल्म ‘छपाक’ को ट्रेलर केही दिन अगाडी मात्र रिलिज भएको छ । ‘छपाक’ मा दीपिकाको भूमिकालाई दर्शकले धेरै रुचमएा छन् । ट्रेलरबाट दर्शले राम्रो प्रतिक्रिया दिइरहेका छन् । दीपिकाले अहिले आप्नो खुसीमा एक पहल सुरु गरेकी छन् ।

यसमा उनी अआफ्नो कपडाको कलेक्सनलाई नीलामीमा राख्छिन । सौय दैनिकमा खबर छ यसबाट आएको पैसा ‘लिभ लभ लाइफ फाउन्डेशन’ लाई दिने गरेकी छन् । यो फाउन्डेशनको उद्देश्य तनाव, चिन्त्ता र डिप्रेसनको बारेमा जागरुकता फैलाउनु हो ।

मेगना जुलजारको फिल्म ‘छपाक’ को अलवा दीपिका कबिर खानले निर्देशन गरेको फिल्म ‘८३’ मा देखिने छिन् । यो फिल्ममा उनी कपिल देवको श्रीमति रोमी देवीको भूमिकामा रहेकी छिन् भने कपिल देवको भूमिका उनको श्रीमान स्वयम् रणवीर सिंहले निभाएका छन् ।

फिल्म ‘छपाक’मा दीपिकाले एक एसिड प्रहार भएको महिलाको भूमिकामा छिन् । यो फिल्ममा विक्रांन्त मेसीको पनि मूख्य भूमिका छ । यो फिल्माको ट्रेलर सार्वजनिक समयमा दीपिका भावुक भएकी थिइन । उनले यो फिल्मको सुटिङको समयका बटुलेको केही अनुभव सबैमा सेयर गरेकी थिइन ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका