नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • सलमान खानले रिसले झोक्किएर आफ्नै प्रेमीका कुटेको त्यो दिन

सलमान खानले रिसले झोक्किएर आफ्नै प्रेमीका कुटेको त्यो दिन

  • Nirmala Karki
  • शनिबार, कार्तिक १५, २०७७
सलमान खानले रिसले झोक्किएर आफ्नै प्रेमीका कुटेको त्यो दिन

एजेन्सी – बलिउड अभिनेता सलमान खानले प्रेमीका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंगले अहिले पनि बलिउडमा चर्चा पाइरहन्छ । कति पयले सलमान र ऐश्वर्याका पुराना अन्तरवार्ताहरु पनि सेयर गरिरहेका छन् । एश्वर्याले सार्वजनिक रुपमै स्वीकारेकी छिन् सलमानले आफूमाथि हातपात गरेको कुरा । यो उनीहरु अफेयरमा रहँदाको घटना हो ।

ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी छन्, ‘उनले मलाई अन्य सहकर्मी कलाकारहरुसँग नजिकिएको भनेर शारीरिक र मानसिक आक्रमण गर्थे । भाग्यवश, मेरो शरीरमा कुनै चोटपटक लागेन । त्यसैले म केही नभएजस्तो गरी बसेँ ।’ यहि विषयलाई लिएर सलमान पहिलो पटक बोलेका थिए ।

तर उनी यो कुरा स्विकार्न तयार छैनन् । मैले हात हालेको भए सायद उनी जिवित रहने थिइनन् । मेरो मड्की कति बलियो त दुनियालाई थाहा छ ।’ ऐश्वर्या सलमानलाई छोडेर विवेक ओबरायसँग सम्वन्ध गाँस्न पुगेकी थिइन् । तर, उनले बिहे भने अभिषेक बच्चनसँग गरिन् । यता सलमान चाहिँ अहिलेसम्म अविवाहित नै छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका