नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • हामीले अझै जान्न पर्ने कोरोनाबारे ९ कुरा

हामीले अझै जान्न पर्ने कोरोनाबारे ९ कुरा

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक १४, २०७७
हामीले अझै जान्न पर्ने कोरोनाबारे ९ कुरा

काठमाडौं – धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो।

वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ।

त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ।

तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन्।

कति मानिस सङ्क्रमित भएका छन् ?

यो कति घातक हुन्छ ?

कोरोनाभाइरसका लक्षणहरू के के हुन् ?

भाइरस फैलाउनमा बालबालिकाको भूमिका ?

यो भाइरस कहाँबाट आयो ?

के गर्मी याममा सङ्क्रमण कम होला ?

केही मानिसमा किन गम्भीर लक्षण देखिन्छन् ?

मानिसको प्रतिरक्षा क्षमता कति समयसम्म रहला ?

के भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ला ?

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका