एजेन्सी । अभिनेत्री सनी लियोनीको बलिउडसम्मको यात्रा उनको बयोपिक ‘करणजीत स् द अन्टोल्ड स्टोरी अफ सनी लियोनी’मा देखाइएको छ। आफु पो’र्नस्टारको रुपमा काम गरेको भएता पनि उनले पहिलो पटक अश्लिल चलचित्र हेरेको विषयमा भने फरक अनुभव रहेको बताएकी छिन् ।
सनिले पहिलो पटक पो’र्न फिल्म हेर्दाको अनुभव साटेकी छिन् । उनले पहिलो पटक पो’र्न फिल्म हेर्दा उनको अनुभव सुन्नुभयो भने छक्क पर्नुहुनेछ । उनले पहिलो पटक बचपनमा झुकिएर अ’श्लिल चलचित्र हेर्न पुगेकी थिइन्। जसका कारण उनि यति लज्जित भएकी थिइन् कि उनले यस घटना पछि भगवानसँग माफी समेत मागेकी थिइन्। उक्त अ’श्लील देखे पछि उनमा यति ग्लानि भएको थियो कि उनि अत्याधिक लज्जित बनेकी थिइन्।
सो फिल्म हेर्ने समय उनी ‘पेंटाहाउस’को लागि बो’ल्ड फोटोशुट गर्दै गरेकी थिइन्। जुन समयमा सनी लियोनीको परिवारको आर्थिक अवस्था धेरै नाजुक रहेको थियो। जुन समयमा उनलाई बो’ल्ड फोटोशुट गर्ने मौका मिलेको थियो।