भनिन्छ, श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । त्यसैले यी दुइको मेल हुन जीवनमा एकदम आवश्यक रहेको छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । तर कहिलेकाही यो सम्बन्ध विभिन्न कारणले विच्छेद हुन्छ । त्यसैले विचार गर्नुस्, आफ्नो श्रीमानलाई यी ५ किसिमको शंका र व्यवहार गर्ने महिलाहरुले कहिल्यै प्रगती गर्न दिदैनन । के के हुन् ?
१. श्रीमानलाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ।
२. .श्रीमानलाई अन्य केटीसँग शंका गर्ने । श्रीमानको बाउ आमा दाजुभाइको पक्षमा नराम्रो नबोल्ने । सकेसम्म माइतीको कुकुर भैसीसम्मको तारिफ गर्ने ।
३. श्रीमानलाई हेपेर घर सफा गर्न, कपडा धुन, बजार जान, खाना पकाउने जस्ता कामहरु गर्न लगाउने महिलाहरुले पनि प्रगतिमा अघि बढ्न दिदैनन् ।
४. श्रीमानसँगको गोप्य कुरा अन्य दोस्रो व्यक्तिलाई सुनाउने महिलाहरु पनि खराब हुन्छन् ।
५. परिवारको अगाडि नै जाड, रक्सी र चुरोट खाने महिलाहरुले पनि कहिल्यै अघि बढ्न दिदैनन् ।