नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • ट्राफिक प्रहरीको निर्देशनमा यात्रुसँग बढी लिएको रकम यात्रुलाई नै फिर्ता गर्दै

ट्राफिक प्रहरीको निर्देशनमा यात्रुसँग बढी लिएको रकम यात्रुलाई नै फिर्ता गर्दै

  • Nirmala Karki
  • बिहिबार, कार्तिक १३, २०७७
ट्राफिक प्रहरीको निर्देशनमा यात्रुसँग बढी लिएको रकम यात्रुलाई नै फिर्ता गर्दै

लमजुङ, १३ कात्तिक । दशैँको मौका छोपेर यात्रुसँग बढी भाडा लिने नारायणगढबाट बेँसीशहर आउँदै गरेको ग १ ख ३९७१ नम्बरको बसका सहचालकले ट्राफिक प्रहरीको निर्देशनमा यात्रुलाई नै बढी लिएको रकम फिर्ता गर्दै ।

प्रति यात्रु ५० रुपैयाँ बढी भाडा लिएपछि चालकलाई ट्राफिक प्रहरीले कारवाहीस्वरुप एक हजार पाँच सय जरीवाना गरेको छ । बढी भाडा लिने, भाडा लिष्ट नराख्ने र यात्रु बढी राखेकालगायत २० वटा सवारी चालकहरुलाई जिल्ला ट्राफिक प्रहरीले कारवाही गरेको छ । तस्वीरः जनक श्रेष्ठ, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका