तनहुँ, १३ कात्तिक । तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित पुरानो छाला फ्याक्ट्री नजिक रहेको छाब्दीबाराही अर्गानिक बहुउद्धेश्यीय प्रालि फर्मका सञ्चालकहरु भैंसीको रेखदेख गर्दै । उक्त फर्मबाट दैनिक १३० लिटर दूध फर्मबाटै बिक्री हुने गरेको बताइएको छ । तस्वीरः सानेबहादुर नेपाली, रासस