नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • भैंसीको रेखदेख गर्दै फर्म सञ्चालक

भैंसीको रेखदेख गर्दै फर्म सञ्चालक

  • Nirmala Karki
  • बिहिबार, कार्तिक १३, २०७७
भैंसीको रेखदेख गर्दै फर्म सञ्चालक

तनहुँ, १३ कात्तिक । तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित पुरानो छाला फ्याक्ट्री नजिक रहेको छाब्दीबाराही अर्गानिक बहुउद्धेश्यीय प्रालि फर्मका सञ्चालकहरु भैंसीको रेखदेख गर्दै । उक्त फर्मबाट दैनिक १३० लिटर दूध फर्मबाटै बिक्री हुने गरेको बताइएको छ । तस्वीरः सानेबहादुर नेपाली, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका