नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • कु’टपि’टबाट घाइते प्रकाशको उपचार गरिँदै

कु’टपि’टबाट घाइते प्रकाशको उपचार गरिँदै

  • Nirmala Karki
  • बिहिबार, कार्तिक १३, २०७७
कु’टपि’टबाट घाइते प्रकाशको उपचार गरिँदै

डोटी, १३ कात्तिकः युवा समूहको कु’टपि’टबाट घाइते भएका डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँका २८ वर्षीया घाइते प्रकाश विकको सुजङ्ग अस्पताल दिपायल राजपुरमा उपचार हुँदै । दशैँ दिन राँगा काट्ने विषयमा भएको विबादपछि दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका युवा समूहले कु’टपि’ट गरेका हुन् । तस्बिरः विमलबहादुर विष्ट/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका