डोटी, १३ कात्तिकः युवा समूहको कु’टपि’टबाट घाइते भएका डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँका २८ वर्षीया घाइते प्रकाश विकको सुजङ्ग अस्पताल दिपायल राजपुरमा उपचार हुँदै । दशैँ दिन राँगा काट्ने विषयमा भएको विबादपछि दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका युवा समूहले कु’टपि’ट गरेका हुन् । तस्बिरः विमलबहादुर विष्ट/रासस