धरान, १३ कात्तिक । पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको सुनसरीको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडि जिल्ला तथा आसपासका स्थानीयहरुलाई यातयातमा सहज मात्र होइन आन्तरिक पर्यटकहरुलाई समेत एकै छिन अलमलिने गन्तव्य बनेको छ । दशैंमा यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । तस्वीरः देवेन्द्र कार्की, रासस