नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडि जिल्लाका स्थानीयहरुलाई यातयातमा सहज

सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडि जिल्लाका स्थानीयहरुलाई यातयातमा सहज

  • Nirmala Karki
  • बिहिबार, कार्तिक १३, २०७७
सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडि जिल्लाका स्थानीयहरुलाई यातयातमा सहज

धरान, १३ कात्तिक । पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको सुनसरीको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडि जिल्ला तथा आसपासका स्थानीयहरुलाई यातयातमा सहज मात्र होइन आन्तरिक पर्यटकहरुलाई समेत एकै छिन अलमलिने गन्तव्य बनेको छ । दशैंमा यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । तस्वीरः देवेन्द्र कार्की, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका