नेपाली खोज
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • हत्यारालाई कार्यवाहीको मागसहित प्रमलाई ज्ञापन

हत्यारालाई कार्यवाहीको मागसहित प्रमलाई ज्ञापन

  • Nirmala Karki
  • बिहिबार, कार्तिक १३, २०७७
हत्यारालाई कार्यवाहीको मागसहित प्रमलाई ज्ञापन

पर्सा, १३ कात्तिक । हत्यारालाई कार्यवाहीको माग गर्दै बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ (बायाँ)मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्दवासनी गाउँपालिका कमिटिका अध्यक्ष विक्रम चौरसिया (दायाँ) । नेकपाको पर्सा विन्दवासनी गाउँपालिका कमिटिका सचिव मुकेश चौररसियाको हत्यारालाई कार्यवाहीको मांग गर्दै विगत छ दिनदेखि वीरगन्जमा नेकपाका नेता कार्यकर्ता प्रदर्शन गर्दै आएका छन् । तस्वीरः विजय कुमार महतो, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका