पर्सा, १३ कात्तिक । हत्यारालाई कार्यवाहीको माग गर्दै बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ (बायाँ)मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्दवासनी गाउँपालिका कमिटिका अध्यक्ष विक्रम चौरसिया (दायाँ) । नेकपाको पर्सा विन्दवासनी गाउँपालिका कमिटिका सचिव मुकेश चौररसियाको हत्यारालाई कार्यवाहीको मांग गर्दै विगत छ दिनदेखि वीरगन्जमा नेकपाका नेता कार्यकर्ता प्रदर्शन गर्दै आएका छन् । तस्वीरः विजय कुमार महतो, रासस