नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु

दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु

  • Nirmala Karki
  • बिहिबार, कार्तिक १३, २०७७
दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु

देउखुरी, १३ कात्तिकः दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका