नेपाली खोज
मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • कक्षा १२ को परिक्षा केन्द्रमा हुनेछ यस्तो व्यवस्था, हेर्नुहोस कार्तिक १२ गतेका मुख्य समाचारहरु

कक्षा १२ को परिक्षा केन्द्रमा हुनेछ यस्तो व्यवस्था, हेर्नुहोस कार्तिक १२ गतेका मुख्य समाचारहरु

  • Nirmala Karki
  • बुधबार, कार्तिक १२, २०७७
कक्षा १२ को परिक्षा केन्द्रमा हुनेछ यस्तो व्यवस्था, हेर्नुहोस कार्तिक १२ गतेका मुख्य समाचारहरु

एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ/संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ ।

यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो । निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर कायम गर्नुपर्दछ । एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी समेत राख्न पाइदैन । हेर्नुहोस कार्तिक १२ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका