नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • मोटरसाइकल ठोक्किदा एकको मृत्यु,अर्का सख्त घाइते

मोटरसाइकल ठोक्किदा एकको मृत्यु,अर्का सख्त घाइते

  • Nirmala Karki
  • बुधबार, कार्तिक १२, २०७७
मोटरसाइकल ठोक्किदा एकको मृत्यु,अर्का सख्त घाइते

कञ्चनपुर, १२ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ११ वनहरा नजिक मंगलबार साँझ भएको मोटरसाइल दुर्घटना ।विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का सख्त घाइते भएका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका