कञ्चनपुर, १२ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ११ वनहरा नजिक मंगलबार साँझ भएको मोटरसाइल दुर्घटना ।विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का सख्त घाइते भएका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस