नेपाली खोज
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि ह’त्या प्रयास, अबस्था गम्भीर

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि ह’त्या प्रयास, अबस्था गम्भीर

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ११, २०७७
बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि ह’त्या प्रयास, अबस्था गम्भीर

मुम्बइ । बलिउड अभिनेत्री माल्वी मल्होत्राको ह’त्याको प्रयास भएको छ । चर्चित टेलिभिजन सिरियल उडानमा अभिनय गरेपछि चर्चामा आएकी यि अभिनेत्री माथि ह’त्याको प्रयास भएको भारतिय मिडियाले जनाएका छन् ।

उनको पेटमा छु’रा प्र’हार भएको र अनुहारमा पनि आ’क्रमण गर्ने बेला हातले अनुहार छोपेपछि हातमा ग’हिरो चो’ट लागेको बताइएको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ ।

आ’क्रमणकारी वि’रुद्ध र्सोवा पुलिस स्टेसनमा मु’द्दा दर्ता गरी खोजी भइरहेको र पहिचान भइनसकेको बताइएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका