नेपाली खोज
शनिबार, माघ १०, २०७७
  • होमपेज
  • पति विराटको हौसला बढाउन गर्भवति अवस्थामा पनि दुबई पुगीन् अनुष्का

पति विराटको हौसला बढाउन गर्भवति अवस्थामा पनि दुबई पुगीन् अनुष्का

  • Nirmala Karki
  • मङ्लबार, कार्तिक ११, २०७७
पति विराटको हौसला बढाउन गर्भवति अवस्थामा पनि दुबई पुगीन् अनुष्का

काठमाडौँ । यतिबेला आईपीएल २०२० को चौतर्फी चर्चा छ । यो वर्षको आईपीएल दुबई भइरहेको छ । कोरोना महामारीकोबिचमा जारी प्रतिस्पर्धा उत्कर्षमा रहेका बेला बलिउड अभिनेत्री अनुष्का शर्मा पति विराट कोहलीको हौसला बढाउन दुबई नै पुगेकी छिन् । गर्भवती अवस्थाकी अनुष्का रातो कपडामा सजिएको देख्न सकिन्छ ।

आईपीएल २०२० मा उनी विराटको टीम रोयल च्यालेन्जर्स बेंगलुरुलाई चीयर गर्ने गरेकी छन् । पति कोहली शानदार फर्ममा रहेका बेला बिराटको टीम आरसीबीले आईपीएलमा राम्रो प्रदर्शन पनि गरिरहेको छ ।

विराटको सफलतामा अनुष्काको पनि हात रहेको बताइन्छ । यो जोडी भारतको चर्चित जोडी मध्येको एक हो । जसले सामाजिक संजाल मिडियामा सदावहार रुपमा चर्चा बटुलीरहेको हुन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका