रौतहट, १० कात्तिक । रौतहटमा मोटरसाइकलसहित त’स्करीको सामग्री भारी मात्रामा सशत्र प्रहरी टोलिद्वारा प’क्राउ । नेपाल–भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठो’कुवा गरेपनि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै सहयोगमा रौतहटको सीमावर्ती क्षेत्रका विभिन्न नाकाहरु हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको त’स्करी तिब्र रूपले अगाडि बढेको छ । स्थानीय प्रहरी प्रशासनलाई तस्कर संगठनले मोटो रकम बुझाएर त’स्करीको कार्यमा तिब्रता ल्याएको हो । तस्वीरः उत्तम कुमार उपाध्याय, रासस