नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • रोहनसँग विवाह बंन्धनमा बाधिँइन चर्चित गायिका नेहा कक्कर (भिडियो)

रोहनसँग विवाह बंन्धनमा बाधिँइन चर्चित गायिका नेहा कक्कर (भिडियो)

  • Nirmala Karki
  • आइतवार, कार्तिक ९, २०७७
रोहनसँग विवाह बंन्धनमा बाधिँइन चर्चित गायिका नेहा कक्कर (भिडियो)

काठमाडौ । बलिउड चर्चित गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाधिएकी छिन् । उनीआफु भन्दा ७ वर्ष कान्छा प्रेमी रोहनप्रितसँग विवाह बंन्धनमा बाधिएकी हुन् ।

उनका विवाहका तस्विर यतिबेला सामाजिक संजालमा निकै भाइरल भएका छन् । नेहाले बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित दिल्लीमा विवाह गरेको भारतिय मिडियाले जनाएको छ ।

केहि समय पहिला उनले आफ्नजो प्रेम संम्बन्धबारे संजालमा जानकारी गराएकी थिइन् ।कोरोना कहरको महामारीमा सर्तकता अपनाएर निकै कम आफन्त र शुभचिन्तकका साथ विवाह संम्पन्न भएको बताइएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका