नेपाली खोज
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • यि अनौठी युवती जसको छ घुँडा भन्दा लामो र निकै बाक्लो कपाल

यि अनौठी युवती जसको छ घुँडा भन्दा लामो र निकै बाक्लो कपाल

  • Nirmala Karki
  • शनिबार, कार्तिक ८, २०७७
यि अनौठी युवती जसको छ घुँडा भन्दा लामो र निकै बाक्लो कपाल

एजेन्सी । के कपालले कुनै युवतीले आफ्नो लाज ढाक्न सम्भव छ रु बेलायतको लन्डनमा बस्ने मेलगोर जाता कुलजाइक नामक युवतीको हकमा भने यो कुरा सम्भव छ । कारण हो उनको घुँडा भन्दा लामो र निकै बाक्लो कपालका कारण ।

बाल्यकालदेखि नै आफ्नो कपाललाई निकै नै लामो बनाउने लक्ष राखेर त्यसको रेखदेख र स संभारमा लागीपरेकी मेलगोरजाताको त्यो सपना अहिले आएर पुरा भएको छ ।

आफ्नो कपाललाई सही लुक दिनका लागि हरेक केही महिनामा हल्का रुपमा कपाल काट्ने यि सुन्दरी युवतीले नुहाउनु अघि कपाललाई नरिवलको तेलले मसाज गर्छिन् अनि स्याम्पुले नुहाउने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।

कुलजइले आफ्नो कपाललाई नै समर्पित गर्दै एक इन्स्टाग्राम पेज समेत बनाउन भ्याएकी छिन् । जसमा निरन्तर उनले आफ्नो ७ फिट लामो कपालका अनेकौँ कोणबाट खिचिएका तस्विरहरु पोष्ट गर्छिन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका