काठमाडौं, ७ कार्तिक । ‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनीक गरिएको छ । नेफोली क्रिएसन्सको प्रस्त७३घढसति रहेको भिडियोमा नायिका आश्मा गिरी, सहिन प्रजापति,क७३घढसशल बिष्ट र अनिता बस्नेत फिचर छन् । प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द र संगीत भीम बिसीको हो । य७३घढसट्य७३घढसव च्यानल नेफोली क्रिएसन्समा अप्लोड गरिएको भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका ह७३घढसन् ।
सियोन ७नतसेष्ठले कोरियोग्राफी गरेको भिडियो नवराज उप्रेतीले खिचेका ह७३घढसन् । प्रलभ ढ७३घढसंगाना र कौशलराज खड्का निर्माता रहेको भिडियोमा द७३घढसई प्रेमीजोडीको बृद्धाबस्थासम्मको प्रेमभाव दर्शाइएको छ । दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भिडियोमा गायक प्रताप र गायिका एन्जिलालाई पनि प्रस्त७३घढसत गरिएको छ । केही समयअघिदेखि बिभिन्न सर्ट म७३घढसभीज तथा म्य७३घढसजीक भिडियो निर्माणमा सक्रिय रहेको नेफोली क्रिएसन्सको यो गीत अहिले टिकटकमा समेत चर्चित ह७३घढसदै गइरहेको छ ।