नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • घरमै ज्येष्ठ नागरिकलाई भत्ता

घरमै ज्येष्ठ नागरिकलाई भत्ता

  • Nirmala Karki
  • शुक्रबार, कार्तिक ७, २०७७
घरमै ज्येष्ठ नागरिकलाई भत्ता

रामपुर, ७ कात्तिकः घरमै पुगेर सामाजिक सुरक्षा भत्तावापत ज्येष्ठ नागरिकलाई भत्ता वितरण गर्दै पाल्पा रामपुर नगरपालिका– ५ का अध्यक्ष हिमाल तथा वडा सदस्य काशिनाथ रेग्मी । कोरोनाको माहामारीलाई दृष्टिगत गर्दै घरघरमा पुगेर जनप्रतिनिधिले भत्ता वितरण गरिरहेका छन् । तस्बिरः सुशीला रेग्मी/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका