नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • सन्नी लियोनीको पछि गु’ण्डा र प्रहरी लागेपछि

सन्नी लियोनीको पछि गु’ण्डा र प्रहरी लागेपछि

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
सन्नी लियोनीको पछि गु’ण्डा र प्रहरी लागेपछि

एजेन्सी । बलिउडकी हट नायिका सनी लियोनी र करिश्मा तन्नाको फिल्म ‘टिना एंड लोलो’ ३० अक्टोबरमा प्रदर्शन हुँदैछ । देवांग ढोलकियाद्वारा निर्देशित यो फिल्ममा सनी लियोनी र करिश्मा तन्ना हट अवतारमा देखा परेका छन् । जसको ट्रेलर सार्वजनिक भइसकेको छ । दुई मिनेट लामो ट्रेलरमा यि दुई हट सुन्दरीहरुको एक्शन अवतार पनि देख्न सकिन्छ ।

ट्रेलरमा लोलो र टीनाको जिन्दगीको झलक देखाइएको छ । सार्वजनिक ट्रेलरमा हतियारको गैह्रकानुनी डिलको विषय समावेश छ । प्रहरी र गुन्डाहरु उनीहरुको पछाडि लागेका हुन्छन् र उनीहरु आफ्नो बचाऊमा लागेको देख्न सकिन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका