नेपाली खोज
शुक्रबार, माघ २, २०७७

आज फेरि बढ्यो सुनको मुल्य

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
आज फेरि बढ्यो सुनको मुल्य

काठमाडौ – नपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । बुधबार तोलामा ९५ हजार ५ सयमा कारोबार भएको पावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ७ सयमा कारोबार भएको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ । त्यस्तैगरी आज ज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका