नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • दिक्तेल रुपाकोटमा दशैँ तिहारका लागि रोटेपिङ

दिक्तेल रुपाकोटमा दशैँ तिहारका लागि रोटेपिङ

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
दिक्तेल रुपाकोटमा दशैँ तिहारका लागि रोटेपिङ

खोटाङ, ६ कात्तिक: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दशैँ तिहारका लागि निर्माण गरिएको रोटेपिङ । बिगत वर्षहरुमा जिल्लाका दशवटै स्थानीय तहका विभिन्न ठाउँमा रोटेपिङ थापेर रमाइलो गर्ने गरिए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण दशैँ तथा तिहारको उल्लास छैन । तस्वीरः केदार मगर, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका