खोटाङ, ६ कात्तिक: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दशैँ तिहारका लागि निर्माण गरिएको रोटेपिङ । बिगत वर्षहरुमा जिल्लाका दशवटै स्थानीय तहका विभिन्न ठाउँमा रोटेपिङ थापेर रमाइलो गर्ने गरिए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण दशैँ तथा तिहारको उल्लास छैन । तस्वीरः केदार मगर, रासस