नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • दैनिक किसमिस खानुस्, वजन आफै बढ्नेछ, अरु के के छन् फाइदा

दैनिक किसमिस खानुस्, वजन आफै बढ्नेछ, अरु के के छन् फाइदा

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
दैनिक किसमिस खानुस्, वजन आफै बढ्नेछ, अरु के के छन् फाइदा

काठमाडौ । किसमिस स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइएदा जनक मानिन्छ । यो स्वास्थका लागि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसले गरेका हुन्छन् ।

किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ।किसमिसमा भिटामिन र नरलहरू प्रशस्त हुन्छन् । हाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । यसले घुँडा दुख्ने पनि यसले ठीक गराउँछ ।

आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका