नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • उपराष्ट्रपतिद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

उपराष्ट्रपतिद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
उपराष्ट्रपतिद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

काठमाडौँ, ६ कात्तिकः उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा प्रदान गर्नुभएको छ ।

उहाँले चालु आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च रकम कोषमा प्रदान गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसक्नु भएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका